२६ जेष्ठ २०७७, सोमबार
ललितपुर।
आज थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज भेटिएका संक्रमितमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएकाछन् । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।



