स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको ६५९१ संख्या पुग्यो

ललितपुर ।

आज मंगलबार थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।जसमध्ये ४९९ जना महिला रहेका छन् भने ६ हजार ९२ जना पुरुष रहेका छन् । अहिले सम्म नेपालका ७३ जिल्लमा कोरोना भाइरसको संक्रमण फैलिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button