खबर

युवाद्वारा बेसार दलेरै विरोध प्रदर्शन

६ असार २०७७, शनिबार
न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौँको शहीदगेटमा सरकारविरुद्ध युवाहरुले सडकमै सुतेर विरोध प्रदर्शन गरेका छन् ।

शनिबार बिहान राष्ट्रिय झण्डासहित स्वतस्फूर्त रुपमा उत्रिएका युवाले प्लेकार्डसहित सडकमा सुतेरै विरोध जनाएका हुन् । कोरोना संक्रमित बढ्दै जाँदा प्रधानमन्त्रीको अपरिपक्व अभिव्यक्तिले आक्रान्त बनेका युवा बेसार दलेरै सडकमा उत्रीएका छन् ।तस्वीर : उजोल डंगोल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button