स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

१४ असार २०७७

ललितपुर ।

गत २४ घण्टाको अवधिमा नेपालमा ४६३ जना कोरोना संक्रमित थपिएका छन् ।प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आज कूल १७९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने डिस्चार्ज हुनेहरुमा १३ महिला र १६६ जना पुरुष रहेका छन् । अहिले सम्म ३ हजार १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button