चौतारी संवादभिडियो चौतारी

मणीकुमार भन्छन् — ‘ मेचीनगर नगरपालिकाले हामीलाई बोलाएकै छैन भन्दा पनि हुन्छ ’

मणीकुमार भन्छन् — ‘ मेचीनगर नगरपालिकाले हामीलाई बोलाएकै छैन भन्दा पनि हुन्छ ’
झापा । बालअधिकारको क्षेत्रमा कृयाशिल बालजागरण मञ्च झापाका अध्यक्ष मणीकुमार लिम्बु पेशागत हिसाबले अध्यापन पनि गर्छन् । लामो समयदेखि बाल अधिकारको क्षेत्रमा कृायशिल लिम्बु आफ्नो संस्था कार्यरत रहेको मेचीनगर नगरपालिकाले जसरी बालबालिकाको क्षेत्रमा चासो र चिन्ता राख्नु पर्ने थियो त्यसो नभएकोमा दुखि बनेकाछन् ।
आर्थीक वर्षको बजेटमा समेत मेचीनगर नगरपालिकाले बालबालिकाको क्षेत्रमा जसरी बजेट तर्जुमा गर्नु पर्ने थियो र सरोकारवालाहरुसँग सल्लाह सुझाव माग्नु पथ्र्यो त्यो हुन नसक्दा सोचे अनुसारको कामको सफलता पाउन कठिन हुने उनको भनाईरहेको छ । भन्नका लागि मेचीनगर नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने भनिएपनि नगरले लिएको वर्तमानको यात्राले बालबालिकाको क्षेत्रमा उल्लेखनिय योगदान हुने कुरामा उनी त्यति आशा गर्दैनन् । आज हामीले हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीका लागि यसै विषयमा केन्द्रीत रहेर उनीसँग संवाद गरेकाछौँ । प्रस्तुत छ बाल जागरण मञ्च झापाका अध्यक्ष मणीकुमार लिम्बुसँग गरिएको वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button