खबर

अमेरिकामा ७.८ म्याग्निच्युडको भूकम्प

७ श्रावण २०७७
एजेन्सी । अमेरिकामा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यमा बुधबार (अमेरिकामा मंगलबार) स्थानीय समय अनुसार बिहान १० बजेर १२ मिनेटमा भूकम्प गएको हो। शक्तिशाली भूकम्पपछि त्यहाँ सुनामी आउन सक्ने चेतावनी दिईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button