मूल खबर

नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

५ चैत्र २०७७
न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमाले नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । बुधबारदेखि ललितपुरमा शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न गर्नुअघि नेताहरु छलफलमा जुटेका हुन् ।

बैठकमा राष्ट्रिय भेलाको समीक्षा गर्दै आगामी कार्य योजनाबारे छलफल भइरहेको बताइएको छ । यस्तै, बिहीबार बसेको नेकपा संसदीय दलको बैठकले गुटगत भेला गर्ने र त्यस्तो भेलामा जाने सांसदलाई कारबाही गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button