
यो दृश्य नेपाल भारतको सिमाना मेचीपुलको नेपाल स्थित काँकडभिट्टातर्फको मेची पुल छेउको हो । जहाँ पार्किङ्ग निषेध भनिएको छ। तर, यही ठाँउमा यसरी सवारीका साधन राख्दा पनि सम्बन्धित पक्ष भने मौन देखिएको छ । कि पार्किङ्ग निषेध भनेर लेख्नु भएन कि सवारीका साधन यसरी राख्न दिन भएन । सम्बन्धित पक्ष जो हो उसको ध्यान जान्छ कि ?



