मूल खबर

थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि

१५ बैशाख २०७८
न्युज अफ नेपाल, काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button