१४ साउन २०७८
काँकरभिट्टा । राष्ट्रवादी समाज झापाले आज काँकरभिट्टाका मुख्य चोकका सडकमा नो एम सी सी लेखन गरेको छ । बजारका मुख्य सडकमा सो समाजका कार्यकर्ताले नो एम सी सी भन्ने नारा लेखेका हुन्। ।