
मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं ६ भानुटोलमा आगलागीका कारण दुई घर जलेर नष्ट भएकाछन् । चौतारी पोष्ट अनलाइनलाई प्राप्त प्रारभ्मिक जानकारी अनुसार आगो नियन्णमा आएको भएपनि आगलागीका कारण दुई घर जलेर नष्ट भएकाछन्। आगो करिब विहान १० बजे तिर लागेको थियो ।



