
मेचीनगर।
ब्यक्तिगत सरसफाइ सामग्री वितरण कार्यक्रम अन्तर्गत काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सेवा क्षेत्र भित्रका सामुदायिक बिद्यालयको बाल कक्षा देखि कक्षा ३ सम्मको बिद्यार्थीहरुलाई ब्यक्तिगत सरसफाइ सामग्री वितरण
चैत्र २३ गतेबाट सुरु भएकोछ ।
इटाभट्टामा रहेको आदर्श मा बि मामा ३४१ थान , सरस्वती नि मा बीमा ५४ थान र मदन बस्तीमा रहेको कृष्ण प्रा बि का ४२ जना बिद्यार्थीलाई सरसफाइ सामाग्री वितरण गर्दै संस्थाको अध्यक्ष राजकुमार पराजुली ,सचिब दिलिपजङ सुब्बा ,कोषाधक्ष मिना कुमारी कार्की ,र सदस्यहरु केदारजङ भट्टराई ,दुर्गा भेटवाल र संस्थाकाकर्मचारीहरु ।






