
‘राप्रपाको एजेण्डा भोलीका दिनमा राजेन्द्र लिङ्गदेनले छाडे भने हामी पनि उनलाई छाडि दिन्छौँ, राप्रपामा जनलहर बढेकै छ, मेचीनगरमा हामी कसैसँग तालमेल गर्दैनौँ’ पछाडि फर्कने मुद्दा लिएर मतदातासँग जाँदा जनताले मतदान गर्छ न त ?आजको चौतारी संवादमा राप्रपा झापा जिल्ला कमिटी सदस्य हरिप्रसाद पौडेलसँग निर्वाचन संवाद



