चौतारी संवादभिडियो चौतारी

आजको चौतारी संवादमा झापा मेचीनगर नगरपालिका वडा नं ७ भान्सा खोलाको दुःखेसो— धनीपुर्जा नेपालको जग्गा सीमा पिल्लर उताको, सामाजिक अगुवा तथा स्थानीय दुर्गादेबी भट्टराई(ढकाल)सँगको संवाद, अब के गर्नु हुन्छ त ? जग्गाको धनी पुर्जा छ नेपालको जग्गा पर्छ सीमाको पिल्लर उता ? भट्टराईको भनाई छ‘ वार्ता गरेर समस्याको समाधान होस हामी दुबै छिमेकी हौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button