
‘ हामी बाख्रा गोठाला जाँदा साथीसँग पनि त्यस्तो बोल्दैनथ्यौँ अहिले नेताहरुको बोली सुन्नु भएको छ ? एमालेलाई सहयोग गरेको होईन एमालेले उम्मेदवार बनाएका राम्रा मान्छेलाई हो ’ नेकपा(एकीकृत समाजवादी)किन छोड्नु भएको हो ? अब के गर्नु हुन्छ ? आजको चौतारी संवाद बामपंथी नेता लोकबन्धु कन्दङ्गवासँग राजनीति र चुनावका कुरा



