
राई भन्छन्— ‘हामी जित्छौँ !उहाँहरुले हामीलाई भोट माग्नु हुन्छ अनि हामी उहाँहरुलाई भोट माग्छौँ, गठबन्धन एकताका साथ निर्वाचनमा होमिएको छ’आजको चौतारी संवाद झापा क्षेत्र नं १ बाट गठबन्धनकोतर्फबाट समानुपातिकका प्रदेशसभा सदस्यका उम्मेद्वार बालाजित राईसँग ।



