मूल खबर

तिम्सिनाले सम्हाले नेकपा(एकीकृत समाजवादी)मेचीनगरको कमाण्ड

मेचीनगर ।नेकपा(एकीकृत समाजवादी)मेचीनगर कमिटीको विस्तारित बैठकबाट मेचीनगर कमिटीको अध्यक्षमा हरि तिम्सिना चयन भएकाछन् ।

नेकपा(एकीकृत समाजवादी)को मेचीनगर नगर कमिटीको विस्तारित बैठकले तिम्सिना अध्यक्षको अध्यक्षतामा । विमला देवकोटा उपाध्यक्ष, हेमन्त नेपाल सचिव र कृष्णप्रसाद सिग्देल उपसचिव रहने गरि कमिटीलाई पुनर्गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button