खबर

झापाको चन्द्रगढीमा नेकपा(बहुमत)को अवज्ञा सभा

झापा ।नेकपा( बहुमत)ले आज बिहान झापाको चन्द्रगढीमा चुनाव अवज्ञा सभा गरेको छ । सो पार्टीका झापा ईन्चार्ज प्रविणका अनुसार आज बिहान झापाको चन्द्रगढीमा निर्वाचन अवज्ञा सभा गरेको बताए । पार्टीका जिल्ला सदस्य कमल सहनि नेतृत्वमा र्यालि प्रदर्शन पछि कोणसभामा एको उनले बताए । उक्त कोण सभालाई जिल्ला सदस्य कमल सहनी लगायतका जिल्ला नेताहरुले सम्बोधन गरेको प्रविणले बताए ।
कार्यक्रम सदरमुकाम को बिरेन्द्र माबि मतदान केन्द्र नजिक गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button