मूल खबर

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गरे कवि शिरोमणि माबिमा मतदान

धुलाबारी ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन् । शार्माले झापाको मेचीनगर नगरपालिका–९ को कविशिरोमणि माबि मतदान केन्द्रमा मतदान गरेका हुन् ।महामन्त्री शर्मा झापा १ बाट प्रतिनिधि सभाका लागि गठबन्धनकोतर्फबाट उम्मेदवार छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button