मूल खबर

झापा क्षेत्र नं १ का गठबन्धनका तीनै जना उम्मेद्वारले गरे मतदान (फोटो फिचर)

मेचीनगर । झापा क्षेत्र नं १ का गठबन्धनतर्फका प्रतिनिधि तथा प्रदेशसभा सदस्यका तीनै जना उम्मेद्वार आआफ्नो मतदान केन्द्रबाट मतदान गरेकाछन् । प्रतिनिधिसभा सदस्यका उम्मेद्वार तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कविशिरोमणि मावि केन्द्रबाट, प्रदेशसभा सदस्यका उम्मेद्वारहरु गोपाल तामाङ्गले मेचीनगरपालिका वडा नं ६को केन्द्रबाट र श्यामविर लिम्बुले गणेश माबिमा रहेको मतदान केन्द्रबाट मतदान गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button