झापा मेचीनगरका दीपक कार्की जसले कतार पुगेर प्रत्यक्ष विश्वकप हेरेर आए— उनको अनुभव आजको चौतारी संवादमा, कार्की भन्छन्—‘ प्रत्यक्ष हेर्दाको मज्जा बेग्लै रहेछ, मैले दुईवटा गेम हेरेँ’।