
कुँबर भन्छन—‘मेचीनगर नगरपालिका भित्रको आन्तरिक समस्याको समाधान नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले मिलेर गर्नु पर्छ, समस्या समाधानको उपाय पनि यही नै हो ’—आजको चौतारी संवाद राष्ट्रिय स्वतन्त्र पार्टीका मेचीनगर सभापति भीम कुँबर सँग । मतदाताले यसरी पत्याउँछन् भनेर लागेको थियो ?



