मेचीनगर । काँकरिभिट्टा स्थित मेची सामुदायिक सेवा केन्द्रको आज सम्पन्न निर्वाचनमा अध्यक्षमा मुक्ति पौडेल र सचिवमा अर्जुन राई निर्वाचित भएकाछन् । केन्द्रका अन्य पदाधिकारी निर्वीरोध भएका थिए भने अध्यक्ष र सचिवका लागि निर्वाचन भएको थियो ।