मूल खबर

नयाँ शैक्षिक सत्र सुरु भयो बजारमा पाठ्यपुस्तक छैन

काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भइसक्दा समेत सामुदायिक विद्यालयको पाठ्यपुस्तक बजारमा छैनन् ।

जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा पठाउन नसक्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन नसकेका हुन् ।

जनक शिक्षा सामग्री केन्द्रको लापरबाहीले उदयपुरका सामुदायिक विद्यालयमा अध्ययनरत करिब २८ हजार बालबालिकाले समयमै पाठ्यपुस्तक पाउनबाट वञ्चित हुने भएका हुन् ।राजधानी दैनिकमा  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button