खबर

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ १४ पैसा र विक्रिदर १३३ रुपैयाँ ७४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसा आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ३३ पैसा र विक्रिदर १४३ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३१ पैसा र विक्रिदर ८७ रुपैयाँ ७१ पैसा रहेको बैंकले जनाएको छ ।

 

EmountainTv

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button