खबर

आज झापा र ललितपुरबीच प्रतिस्पर्धा

काठमाडौं। नेपाल सुपर लिग फुटबल प्रतियोगिता अन्तरगत शुक्रबार झापा फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच खेल हुँदैछ। खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।

यसअघि विहिबार साँझ सम्पन्न खेलमा एफसी चितवनलाई १–० गोलअन्तरले पराजित गर्दै धनगढी फुटबल क्लब अङ्कतालिकाको शीर्षस्थानमा उक्लेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button