कलाभिडियो चौतारीहेड लाइन

मादलु र डम्फु दुबैलाई माकुरीले जालो नै लाई सक्यो , कान थापेर सुनिदेउ दाजु ।

बहुसाँस्कृतिक एकता समाज मेचीनगरले नेपाली कला ,साहित्य र सस्कृतिको संरक्षण गरौँ भन्ने अभियानका साथमा देउसी भैली कार्यक्रम संचालन गर्ने भएको छ ।कलाकार केसाङ्ग लामाको प्रशिक्षणमा संचालन हुन लागेको देउसी टोलीले मौलिक देउसी भैलो खेल्ने कलाकार लामाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button