चौतारी संवादहेड लाइन

भाषण गर्न र काम गर्न कुन सजिलो रहेछ ? काँकरभिट्टा क्याम्पसमा स्ववियू के गर्दै छ ?

आजका हाम्रा अतिथिछन् विशाल तामाङ्ग । काँकरभिट्टा बहुमूखी क्याम्पसका स्ववियू सभापति तामाङ्गसँग हामीले निर्वाचनका बेलामा बिध्यार्थीहरु माझ गरेका संकल्प र बोलेका कुरा पुरा हुदैछन् भनेर सोधेका थियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button