चौतारी संवादहेड लाइन

एमालेमा आन्तरिक जनवादनै छैन , यो पार्टी भित्रको हुकुमी शासन हो

यसलाई पार्टीको अनुशासन मान्ने कि हुकुमी शासन ?रावल,पाण्डे र तिम्सिना माथिको कारर्बाही ।
आजको चौतारी संवादमा चर्चा गरिएको् छ । नेकपा(एमाले)का नेताहरु भीम रावल,बिन्दा पाण्डे र उषाकिरण तिम्सिना माथिको पार्टी अनुशासनको कारर्बाहीको विषय । संवादमा हामीसँग रहेकाछन् विश्लेषक —गोविन्द न्यौपाने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button