भिडियो चौतारीहेड लाइन

मेचीपारीको नेपालको कथा , चुनावसँगै विकास आउँछ , चुनाव जान्छ विकास पनि हराउँछ(भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं १५ मेचीनदी पारी पनि पर्छ । करिब ४७ घर रहको यो गाउँलाई ग्वालबस्ती भनिन्छ । एउटा प्राथमिक विध्यालय रहेको यो गाउँका गाउँलेले आफ्नो सास्ती कसलाई पो सुनाएनन् ।तर,अवस्था उस्तैछ अनि चुनावसँगै मेचीपारीको यो नेपाल अर्थात यो गाउँमा नेतासँग विकास पुग्छ तर चुनाव सकिन्छ विकासको त कुरै नगरौँ उनीहरुको अनुहार पनि गाउँलेले देख्न पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button