कृषि र किसानचौतारी संवादहेड लाइन

सडक आन्दोलनको तयारीमा किसान , सुपारी कृषकले आन्दोलन गर्ने ,अबको विकल्प आन्दोलन हो ।

आजको चौतारी संवाद सुपारी किसान र उनीहरुको समस्याका विषयमा रहेको छ । आज हामीले सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष —निलकण्ठ तिवारीसँग सुपारी,किसान र समस्याका विषयमा केन्द्रित रहेर संवाद गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button