काठमाडौं।
नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार देशभरका बिभिन्न जिल्लाहरुमा थप ६८ जना संक्रमित भेटिएका हुन् ।शनिबार अपरान्हको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३६ जना कोरोना संक्रमित थपिएको बताए ।