स्वास्थ्य

नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

२६ जेष्ठ २०७७, सोमबार
ललितपुर।

आज थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज भेटिएका संक्रमितमध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएकाछन् । आज थपिएका संक्रमितसँगै नेपालमा कोरोनाा संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button