ललितपुर ।
आज मंगलबार थप जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या संगै नेपालमा कोरोना संक्रमितको संख्या ६५९१ पुगेको छ ।जसमध्ये ४९९ जना महिला रहेका छन् भने ६ हजार ९२ जना पुरुष रहेका छन् । अहिले सम्म नेपालका ७३ जिल्लमा कोरोना भाइरसको संक्रमण फैलिएको बताईएको छ ।



