सृजनाको चौतारी

नाटक नै हो, कि? यो नौटङकि हो

नाटक नै हो, कि? यो नौटङकि हो
नाटक नै हो ,किरु यो नौटङकि हो ।
तिम्रो पेवा हो कि? देश दाईजो हो?
यो देश बनाएको कसले हो? बुझ पो
नाटक नै हो, कि ?यो नौटङकि हो।
जनतानै हो, कुर्सीमा बसाउँने यो।
संविधान को ,खिल्ली उडाएको?
लोकतन्त्र कि?गणतन्त्र हो यो?
बहानाले छ्ल्दै सत्ता पो खोजेको।
विश्राम पछि केहि मैले ओकलेको।
बाक्लीयो त्य्हि भएर पो पातलियो।।
धेरै भो भाषण, वाक्क भो बुझ त्यो।
मिल्दा भित्र , भित्र के? के ? भो हो।।
बुझ्ने नेपाली भाषणले पो अघाएन यो।
पोखीयो सडक, अस्त ब्य्स्त देश जो भो।।
सुशासन हाम्रै पालामा समवृद्धि कता गो?
आशा गरेको यो होइन है देशले भोग्ने जो।
नाटक नै हो कि?यो नौटङकि हो ।
तिम्रो पेवा हो कि? देश दाईजो हो।
यो देश बनाएको कसले हो? बुझपो।।
नाटक नै हो, कि? नौटङकि हो।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button