स्वास्थ्य

आज देशभर थप १७७ संक्रमितको मृत्यु, ८६०७ जनामा संक्रमण

७ जेष्ठ २०७८
न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप १७७ जना संकमितको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ८६०७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ७८९० जना संक्रमण मुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button