मूल खबर

प्रचण्डको आरोप—‘के पी शर्मा ओली प्रतिगमनका राजनैतिक प्रतिनिधि’(प्रचण्डको विज्ञप्ति सहित)

१ पुस २०७८
चौतारी पोष्ट अनलाइन
काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिगमनका राजनैतिक प्रतिनिधि भएको आरोप लगाएकाछन । आज एक विज्ञप्ति जारी गर्दै प्रचण्डले ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहसँग भएको पाँच बुदे सहमतिका विषयमा प्रमाणित गर्न चुनौति समेत दिएकाछन् । प्रचण्डले ओलीले पाँच बुदे सहमतिका विषयमा प्रमाणित गर्न नसके नेपाली जनतासँग माफ माग्न समेत भनेकाछन् । हेर्नु होस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button