
ताप्लेजुङ । ताप्लेजुङका फक्ताङलुङ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका राजन लिम्बु अध्यक्षमा विजयी भएका छन् ।
उनले २६६० मत प्राप्त गरेका छन् । उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका सरोज एभेङले २३१२ मत प्राप्त गरे।
उपाध्यक्षमा पनि गठबन्धका उम्मेदवार नेपाली काग्रेसका रविन साम्रा लिम्बु निर्वाचित भइन्। उनले २३५८ मत प्राप्त गरिन् भने उनका निकतम प्रतिस्पर्धी नेकपा एमालेका शान्तिमाया लिम्बु पौडेलले २२१२ मत प्राप्त गरिन् ।



