
लोकबन्धु भन्छन्—‘ अब देश र जनताका लागि नयाँ पार्टीको आवाश्यकता छ, हामी यो यात्राको तयारीमा पनि छौँ, लाल किल्ला होइन ढाँट किल्ला भयो, एमाले र राप्रपाको होस या काँग्रेस र अरु पार्टीको देखिएको गठबन्धन त केही पनि होइन पर्दा पछाडिको गठबन्धनले जे भन्यो त्यही हुन्छ, गणेशमान चाहेर पनि प्रधानमन्त्री नबनेका हुन ’आजको चौतारी संवाद स्वतन्त्र बामपंथी नेता लोकबन्धु कन्दङ्गवासँग ।



