शिवाकोटी भन्छन्— ‘ हाम्रो क्षेत्रमा राप्रपासँगको तालमेल फापेन ,अब कम्युनिष्ट पार्टीहरु एक बन्नु पर्छ, नेकपाको फुटले पनि यो अवस्था आएको हो ’, निर्वाचनमा पराजय हुनुका पछाडि पाार्टी भित्रैबाट पनि अन्तर्रघात भयो ? मतदाताले मन दुखाए की ?आजको चौतारी संवाद नेकपा(एमाले)झापाका अगुवा कार्यकर्ता भुपाल शिवाकोटीसँग ।