भिडियो चौतारीहेड लाइन

आईतबार सम्म माग पुरा नभए बालुवाटार घेर्ने चेतावनी ,मेची किनारबाट प्रधानमन्त्री ओलीलाई प्रश्न (भिडियो)

राजधानीमा जारी शिक्षकहरुको आन्दोलनलाई निरन्तरता दिने क्रममा झापाको मेचीनगरमा पनि मेचीनगर नगरपालिका क्षेत्रका सामुदायिक बिध्यालयका शिक्षक र कर्मचारीहरुले बिरोध प्रदर्शन गरेकाछन् । नेपाल शिक्षक महासंघ मेचीनगरको आयोजना भएको सो प्रदर्शन ईटाभट्टा चौकबाट शुरु भएर मेचीनगर नगरपालिका कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । पालिका कार्यालय परिसरमै पुगेर शिक्षकहरुले बिरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button