भिडियो चौतारीहेड लाइन

नेपाली कांग्रेसभित्र विवाद चर्कियो: संस्थापन पक्षमाथि इतर समूहको आरोप—भिडियो

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिँदै गएको छ । संस्थापन इतर समूहले पार्टीभित्र सहमति जुटाउन सभापति गगन थापा र संस्थापन पक्ष इच्छुक नभएको आरोप लगाएको छ । सर्वोच्चको फैसलापछि नेताहरूबीच केही छुट्टाछुट्टै भेटघाट भए पनि ठोस संवाद अघि बढ्न सकेको छैन । यतिबेला संस्थापन पक्षलाई काउन्टर दिन इतर समूह प्रदेशगत भेलाको रणनीतिमा केन्द्रित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button