कृषि र किसानचौतारी संवादहेड लाइन

किसानका समस्या सरकारले सुन्नु पर्छ ,कस्तो हुनु पर्छ सरकारको कृषि कार्यक्रम ?

आज हामीले किसानका समस्या र कृषि क्षेत्रका लागि सरकारको कृषिमैत्री कार्यक्रमका बारेमा स्थलगत संवाद गरेकाछौँ । झापा मेचीनगर नगरपालिका वडा नं ५ का सामाजिक अगुवा तथा किसान दिलिपजङ्ग सुब्बासँग हामीले किसानका लागि सरकारको कार्यक्रमका बारेमा संवाद गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button