भिडियो चौतारीमूल खबरहेड लाइन

मोदीको २ खर्ब ४० अर्ब सहयोग, एयर रुटमा किन भएन सहमति?

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा नेपालले २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहयोगसहित ऊर्जा, व्यापार, शिक्षा, पूर्वाधार र धार्मिक पर्यटनका क्षेत्रमा विभिन्न प्रतिबद्धता प्राप्त गरेको छ। तर, बहुप्रतीक्षित एयर रुटको विषयमा सहमति जुट्न सकेन। भ्रमणका मुख्य उपलब्धि बारे विस्तृत जानकारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button