विजयी सुरुवातको सोचमा उरुग्वे र दक्षिण कोरिया
खेलकुद
November 24, 2022
विजयी सुरुवातको सोचमा उरुग्वे र दक्षिण कोरिया
कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वे र दक्षिण कोरिया भिड्दैछन् । खेल…
मैदान फर्किए जोफ्रा आर्चर
खेलकुद
November 24, 2022
मैदान फर्किए जोफ्रा आर्चर
एजेन्सी – विश्व क्रिकेटका उत्कृष्ट तीव्र गतिका बलर जोफ्रा आर्चर लामो समयपछि मैदान फर्किएका छन् । लगातार चोटका कारण मैदान…
पेट्रोलियम पदार्थको आयात घट्यो
खबर
November 24, 2022
पेट्रोलियम पदार्थको आयात घट्यो
काठमाडौं पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको…
उपत्यकावासीले पत्याएनन् माओवादीलाई
मूल खबर
November 24, 2022
उपत्यकावासीले पत्याएनन् माओवादीलाई
काठमाडौं १० वर्षे राजनीतिक द्वन्द्वको रापतापबाट शान्तिपूर्ण राजनीतिमा आएको नेकपा माओवादी केन्द्रलाई सहरी जनताले १५ वर्षपछि एक सिट पनि पत्याएनन्…
म्यादी प्रहरीको बिदाइ आज
मूल खबर
November 24, 2022
म्यादी प्रहरीको बिदाइ आज
काठमाडौं प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी…
लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने
मूल खबर
November 24, 2022
लाइसेन्सको नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने
काठमाडौं सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी,…
श्यामविर भन्छन्—‘ मलाई भित्रभित्रै पोलेको छ तर यो हार मेरो होइन गणतन्त्रका पक्षधरको हार भएको मैले बुझेको छु, गणतन्त्रका लागि पसिना मात्रै होइन आधा रगत बगाएको मान्छे हुँ भोलीका दिनमा गणतन्त्रको रक्षाका लागि मर्न पनि तयार छु’, मेरो प्रतिस्पर्धी नै छैन भन्नु हुन्थ्यो नि ?आजको चौतारी संवाद झापाको क्षेत्र नं १‘ख’बाट गठबन्धनकातर्फबाट नेकपा(माओवादी केन्द्र)का प्रदेशसभाका उम्मेद्वार श्यामविर लिम्बुसँग — आफ्नो पराजयपछि यसरी खुलेर कुरा गरे श्यामविरले
चौतारी संवाद
November 23, 2022

श्यामविर भन्छन्—‘ मलाई भित्रभित्रै पोलेको छ तर यो हार मेरो होइन गणतन्त्रका पक्षधरको हार भएको मैले बुझेको छु, गणतन्त्रका लागि…
झापा क्षेत्र नं १ ‘क’बाट प्रदेशसभा सदस्यमा गोपाल तामाङ्ग विजयी
मूल खबर
November 23, 2022
झापा क्षेत्र नं १ ‘क’बाट प्रदेशसभा सदस्यमा गोपाल तामाङ्ग विजयी
मेचीनगर । झापा क्षेत्र नं १ ‘क’बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट गोपाल तामाङ बिजयी भएका छन। एमालेका प्रत्यासी रबिन…
गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
खबर
November 23, 2022
गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु
न्युज अफ नेपाल गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा चार जना…