
राजाराम कार्की
काठमाडौँ। वर्षा नभए पनि चिन्ता, धेरै भए डुबानको चिन्ता, कहिले मल, बीउ समयमा नपाउँदाको चिन्ता, कहिले बीउ राम्रो पर्ला वा नपर्ला भन्ने चिन्ता त कहिले उचित मूल्य पाइन्छ वा पाइँदैन भन्ने चिन्ता । नेपाली किसानको जीवन चिन्तै चिन्तामा बित्ने गरेको छ ।



