
जसले बैद्यलाई बाईकमा राखेर बिराट चौक पु¥याएका थिए, उनै भन्छन् ‘ अब त कम्युनिष्ट भन्न पनि लाज लाग्न थाल्यो ’
हरि मैनाली, कोषाध्यक्ष, होटल ब्यबसायी संघ झापा
झापा । हरि मैनाली पेशागत हिसाबले उनी होटल ब्यबसायी संघ झापाका कोषाध्यक्ष हुन् । झापाको काँकरभिट्टा निवासी मैनालीसँग अर्को फरक कथाको पाटो रहेको छ तत्कालिन माओवादी विद्रोहको । आज हामीले उनै मैनालीसँग केही होटल ब्यबसायीको अहिलेको समस्या र उनीसँग जोडिएको तत्कालिन माओवादीको विद्रोहसँगको कथाका बारेमा हाम्रो नियमित स्तम्भ कुराकानी र भिडियो चौतारीमा वार्तालाप गरेकाछौँ ।



