

तारा पौडेल
कति राम्रो देश नेपाल ।
कति राम्रो देश नेपाल शिरमा हिमाल झन्
नाग्बेली नदि कती तेस्मा पहाड छन्
देउरालीमा फुल चडाई बेशी झर्ने मैले
घाँस को भारी बिसाई कन सुस्ताई ब्स्थे जहिले
हेर्ने गर्थे पारी पाखा चरि बरि गाउँथे
धियान गरेर सुन्दा तिन्ले नेपाल नेपाल भन्थे
पङछि पनि मुग्ध हुने मेरो देश आज
बिपत्तिमा नपरोस है बिहान् मध्हान साझ
देश बिदेशको खबर सुनदा कहाली नै लाग्ने
कसो गर्दा शान्ति आउला मेरो देश जाग्ने
सबले आफ्नो धर्म यहाँ निर्बाह गरौ अहिले
जिन्दगी नै बाच्यो भने कमाइ गर्ने जहिले
भन्दा रहेछ्न दुखी जनता बसि ढुङ्गा माथी
कहिले आउला समृद्धि नै हाम्रो देशमा साथी
कती रामो देश नेपाल शिरमा हिमाल झन्
नाग बेलि नदि कती तेस्मा पहाड छन् ।


