सृजनाको चौतारी

म प्यारी

तारा पौडेल

कविता

म प्यारी छु तिम्रो दिलकै हुँ रानी
न भन्नु एक्लै यो एक्लै पो छ नि

फुल जस्तै थियो नि तिम्रो जवानी
म हुन्थे है कहिले आँखाको नानी।

सोही भएर भनेऊ कि सुबानी
सधैं जिज्ञासा हो छेउमा को छ नि ।

म भएँ कि निर्य ए कसो गंरुनि
रित्तो छ्न कोख लौ अब भँरुनि।

म जिउँ कसो पो गरि कि मँरुनि
भइ चुप किन बसौंकि पो लौ नि।

म प्यारी तिम्रो दिलकै हुँ रानी
न भन्नू एक्लै यो एक्लै पो छ नि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button