खबर

संसद विघटन गर्ने निर्णयमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी

१० पुष २०७७, शुक्रबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा आलीको संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

संसद विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको संवैधानिक इजालाशले कारण देखाऊ आदेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, तेजबहादुर केसी र अनिलकुमार सिन्हाको इजलासमा मुद्दाको सुनुवाइ भएको हो ।newsofnepal/from

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button